फूल फेस मास्क – Nepal Press
फूल फेस मास्क

मास्कको कालोबजारी गर्ने फार्मेसी संचालक पक्राउ

मोरङ । मास्कको कालोबजारी गरेको आरोपमा फार्सेसी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका- ९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी रहेको छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । अधिकारीले सोही महानगरपालिका ७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी...