फुलकोर्ट – Nepal Press
फुलकोर्ट

कामु प्रधानन्यायाधीश कार्कीले बोलाएको अनौपचारिक फुलकोर्ट बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले बोलाएको अनौपचारिक फुलकोर्ट बैठक आज बस्दैछ । बैठक साढे ११ बजे बोलाइएको छ । कार्कीले बोलाएको बैठकलाई अनौपचारिक भनिएको छ । आइतबार संसद सचिवालयको पत्र पाउनासाथ वेबसाइटबाट समेत राणाको नाम र फोटो हटाउन लगाएका कार्कीले...