फुटबल लिग – Nepal Press
फुटबल लिग

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग सुरु, रंगशालामा दर्शकबिना खेल (तस्बीरहरु)

 काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु भएको छ । दशरथ रंगशालामा आयोजित प्रतियोगितिमा कोरोनाका कारण दर्शक भने उपस्थित हुने छैनन् । आज भएको उद्घाटन खेलमा काठमाडौ रेजर्सले ललितपुर सिटी एफसीलाई १–० ले हराएको छ । काठमाडौंका लागि ६६ औं मिनेटमा मेसोकी ओलुमोउले...