फुटबल टिम – Nepal Press
फुटबल टिम

आउँदा आउँदै फुटबल कोचको रवाफिलो शैलीः नो मोर डिफेन्स !

‘मलाई तुरुन्तै जज नगर्नुस् । विश्वकप छनोटका खेलमा मैले टिममा धेरै परिवर्तन गर्न भ्याउँदिन । यो टिमलाई उच्चस्तरको बनाउन मलाई समय चाहिन्छ,’ उनले भने ।