फिल्म – Nepal Press
फिल्म

नेपाली ट्रककाे कथामा बन्यो अमेरिकामा फिल्म, निर्देशक रन भन्छन् : नेपाली समाज यसमा चित्रण गरेको छु

वाशिङ्गटन । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । ‘टयाटुड ट्रक्स अफ नेपाल– हर्न प्लिज’ नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको ट्रक र...