फिल्म ‘१९१७ – Nepal Press
फिल्म ‘१९१७

अस्कर विजयी विश्व चर्चित फिल्म ‘१९१७’ काठमाडौंमा रिलिज हुँदै

काठमाडौं । समीक्षकले निकै रुचाएको हलिउड फिल्म ‘१९१७’ अन्ततः काठमाडौंमा रिलिज हुने भएको छ । फिल्म हलमा नयाँ रिलिजको संकट भैरहेको बेला गतवर्षको विश्वचर्चित फिल्म नेपाली मल्टिप्लेक्समा प्रदर्शन हुने निश्चित भएको हो । फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले रिलिज हुने कुराको पुष्टि गरेपनि मिति भने तोकेको छैन । दोस्रो...