फिल्म हल – Nepal Press
फिल्म हल

संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारद्वारा फिल्म हलमा नजान आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित क्षेत्रको रुपमा घोषणा गर्दै त्यहाँका फिल्म हल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै ती क्षेत्रमा कोरोनाभाइरसको नयाँ प्रजातिको फैलिएको र संक्रमणको उच्च जोखिम कायम भएकाले ती जिल्लामा संचालन भएका फिल्म...