फिल्म हल संचालन – Nepal Press
फिल्म हल संचालन

सरकारले ल्यायो फिल्म हल संचालन तथा अनुगमन मापदण्ड

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि सिनेमा हल संचालन तथा अनुगमन मापदण्ड २०७७ ल्याएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले १९ बुँदे संचालन तथा अनुगमन मापदण्ड मंगलबार सार्वजनिक गरेको हो । पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म हल संचालनको अनुमति दिएको थियो ।...