फिल्म वर्ष समिक्षा २०२० – Nepal Press
फिल्म वर्ष समिक्षा २०२०

भाइरसले बदलेको भाष्य

धन्यवाद ‘कोभिड–१९’ महामारीलाई जसले विश्व फिल्मकै पटकथा पुनर्लेखन गरिदियो ! त्यो ‘प्यान्डेमिक’ जसले बक्सअफिस शुन्यमा झरेको मात्र छैन, विश्व फिल्मको ‘न्यारेटिभ’मा अभूतपूर्व बदलावको श्रीगणेश भयो ।