फिल्मफेयर अवार्ड – Nepal Press
फिल्मफेयर अवार्ड

इरफानलाई मरणोपरान्त फिल्मफेयर अवार्ड, तपसी पन्नु सर्वश्रेष्ठ अभिनेत्री

मुम्बइ । बलिउडको प्रतिष्ठित अवार्ड फिल्म फेयरको ६६ औं संस्करण मुम्बइमा सम्पन्न भएको छ । इरफान खानले ‘अग्रेजी मिडियम’ फिल्मबाट मरणोपरान्त सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते । गत अप्रिल २९ मा निधन भएका यी ५३ वर्षे अभिनेतालाई दीर्घसाधना सम्मान पनि दिइयो । इरफानका छोरा बबिलले दिवंगत बाबुको तर्फबाट ट्रफी ग्रहण...