फिल्मको लाइनअप – Nepal Press
फिल्मको लाइनअप

नेपाली फिल्मको लाइनअप रित्तो, बलिउडकै भर, १० प्रतिशत हल सँधैको लागि बन्द हुने

काठमाडौं । सरकारले फिल्म प्रदर्शनलाई फुकुवा गरेपनि अझै केही समय नेपाली फिल्मको लाइनअप रित्तो हुने परिस्थिती देखिएको छ । माघ १ गतेदेखि रिलिज हुने शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ र फागुन २७ गते ‘लप्पन छप्पन २’ बाहेक नयाँ फिल्मको प्रदर्शन मिति घोषणा भएको छैन । झन्डै तीसवटा फिल्म...