फिलिपिन्स – Nepal Press
फिलिपिन्स

एएफसी महिला एसियन कपको छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने

काठमाडौं । भारतमा एएफसी महिला एसिया कप २२ को छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने निश्चित भएको छ । एएफसीले बिहीबार जारी गरेको खेल तालिकाअनुसार चार समूहमा चार/चार टोली र अन्य चार समूहमा तीन/तीन टोली परेका छन् । जसअनुसार समूह एफमा परेको नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।...