फिफा – Nepal Press
फिफा

रुसका खेलाडीमाथि फिफाको प्रतिबन्ध

काठमाडौं । युक्रेनमाथि हमला गरेर आलोचना खेपिरहेको रुसलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए)ले सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध कहिलेसम्म भन्ने खुलाइएको छैन । फिफाको यो निर्णयले रूसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा सहभागिता जनाउन नपाउने भएको छ । यसअघि...