फिफा क्लब विश्वकप – Nepal Press
फिफा क्लब विश्वकप

युरोपेली च्याम्पियन बायर्नलाई क्लब विश्वकप उपाधि

एजेन्सी । बेन्जामिन पाभार्डको एकमात्र गोलको सहयोगमा मेक्सिकोको टाइगर्स क्लबलाई पराजित गरी जर्मन च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । बायर्नले पछिल्लो ९ महिनामा छैटौं उपाधि उचालेको हो । बायर्नले युइएफए सुपर कप, जर्मन सुपर कप, अहिले क्लब विश्वकप जित्यो । पछिल्लो सिजन उसले च्याम्पियन्स लिगसहित...