फिनल्याण्ड – Nepal Press
फिनल्याण्ड

रुसमाथिको प्रभावशाली जितपछि डेनमार्क नकआउटमा, बेल्जियम समूह विजेता

एजेन्सी । गएराति समूह बी अन्तर्गत डेनमार्कले समूहको अन्तिम र रुस समूहको दोस्रो स्थानमा रहेर अन्तिम खेलको सुरुआत गरेका थिए । खेलको अन्तिम सिठ्ठी बजेपछि समूहमा उनीहरुको स्थान उल्टियो र डेनमार्क समूह उपविजेता रहँदै युरोको नकआउट चरणमा पुग्यो । कोपनहेगनमा घरेलु समर्थकमाझ डेनमार्कले ४-१ कोे जित हासिल गरेपछि रुस...