फिट्नेस – Nepal Press
फिट्नेस

अफिसमा काम गर्दा आफूलाई यसरी राख्नूस फिट्नेस

काठमाडौं । महिलाहरु व्यस्तताको कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्दे आइरहेका छन् । उनीहरु घरबाट बहिर अफिसमा होस् वा विभिन्न व्यवसायहरुमा काम गरिरहेका हुन्छन् । काममा व्यस्त हुँदा महिलाहरु स्वास्थ्यको ख्याल राख्ने काममा ध्यान पुर्‍याउन सकिरहेका हुँदैनन् । कतिपय महिलामा मोटोपनको समस्या देखिएको छ । आफूलाई फिट र स्वस्थ...