फाेहाेर – Nepal Press
फाेहाेर

विवाह पञ्चमीको मुखमा जनकपुरधाम फोहोरले दुर्गन्धित

जनकपुरधाम । साताव्यापी सिता-राम विवाह पञ्चमी मेला सुरु हुन एक दिन बाँकी रहेको बेला जनकपुरधाम फोहोरले दुर्गन्धित बनेको छ । जानकी मन्दिर क्षेत्र, रामानन्द चोकदेखि मन्दिर जाने मुख्यबाटो, पीडारी चोक, मुरली चोक, जनक चोकसहितका सडकमा अत्रतत्र फोहोर थुप्रिएको देखिन्छ । सरसफाई कर्मचारीले सडकमा झाडु लगाएर फोहोर थुपारेका छन् ।...