फाेहाेरबाट ग्यास – Nepal Press
फाेहाेरबाट ग्यास

फोहोरबाट बायोग्यास उत्पादन गर्ने तिलोत्तमा नगरपालिकाको योजना

रुपन्देही । तिलोत्तमा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गरेर बायोग्यास उत्पादन गर्ने योजना अगाडि सारेको छ । बढ्दो शहरीकरणसँगै नगरपालिकाका विभिन्न क्षेत्रमा फोहरमैला संकलन हुने र त्यसको व्यस्थापनमा चुनौती आइरहेका बेला नगरपालिकाले फोहोर सदुपयोग योजना अगाडि ल्याएको हो । तिलोत्तमाले नेपालमै पहिलो पूर्ण सरसफाईउन्मूख नगरपालिका घोषणा भएको जनाएको छ । अहिले...