फाेटाे फिचर – Nepal Press
फाेटाे फिचर

पुस महिना सुरु भएसँगै बढ्याे चिसो (फाेटाे फिचर)

आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको छ । आज काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । काठमाडौंमा मात्र होइन पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । विहानको समयमा काम गर्ने कामदारलाई चिसोले बढी...