फाेटाेकपी् – Nepal Press
फाेटाेकपी्

एक पाना फोटोकपी गर्न ४० रुपैयाँ !

निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न ४० पर्ने गरेको छ, यो हुम्लाका जनताको नियति हो । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंगो मूल्य तिर्नुपरेको गुनासो आएको हो । बैंकमा खाता...