फास्ट ट्रयाक – Nepal Press
फास्ट ट्रयाक

फास्ट ट्रयाक निर्माण छिटो सक्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माण छिटो सक्न निर्देशन दिएको छन् । प्रधानसेनापति शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षणपछि निर्धारित समयमै काम सक्न निर्देशन दिएका हुन् । उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको...