फाउन्डेसन – Nepal Press
फाउन्डेसन

जीवा लामिछानेको नेतृत्वमा एनआरएनए फाउन्डेसनको गठन

काठमाडौं । विकास आयोजना संचालन गर्न १० अर्वको एनआरएन डेभलपमेन्ट फण्ड स्थापना गरेको गैरआवासीय नेपाली संघले परोपकारी गतिविधि सञ्चालन गर्न छुट्टै एनआरएनए फाउन्डेसन स्थापना गरेको छ । समाजमा विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरु संलग्न फाउन्डेसनको प्रस्तावित अध्यक्ष एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने रहेका छन । फाउन्डेसनमा पुर्वमुख्य सचिव लीलामणि पौड्याल,...