फाइनल – Nepal Press
फाइनल

रियाल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इङलिस क्लब लिभरपुललाई १–० गोलको नतिजामा पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको छ । फ्रान्सको राजधानि पेरिसस्थित स्टेड  डी फ्रान्स स्टेडियममा शनिबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै रियालले सर्वाधिक १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । रियालको जितमा ब्रजिलियन खेलाडी भिनिसियस जुनियरले...