फाइजर खोप – Nepal Press
फाइजर खोप

थप सात लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाण्डौं । अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले नेपाललाई अहिलेसम्म ३१...