फलामको मूल्य बढ्यो – Nepal Press
फलामको मूल्य बढ्यो

फलामको मूल्य ६० प्रतिशत बढ्यो, ग्रील उद्योग बन्द हुने अवस्थामा

काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् । व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अत्यधिक अनियन्त्रित र अस्वाभाविक रुपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धरासायी हुने स्थितिमा...