फर्मुल वान – Nepal Press
फर्मुल वान

ह्यामिल्टनले जिते बीबीसी स्पोर्टस पर्सनालिटी अवार्ड

एजेन्सी । फर्मुला वानका विश्व च्याम्पियन लेविस ह्यामिल्टनले बीबीसी स्पोर्टस पर्सनालिटी अफ द इयर–२०२० चुनिएका छन् । फर्मुला वान इतिहासकै सर्वश्रेष्ठ ड्राइभरमध्येका एक ह्यामिल्टनले यो वर्ष लगातार चौथो सिजन विश्व च्याम्पियन बन्दै अर्का महान ड्राइभर माइकल सुमाचरको ७ विश्व च्याम्पियनको कीर्तिमान बराबर गरेका थिए । सर्वसाधारणको मतका आधारमा छानिने...