फरार अभियुक्त पक्राउ – Nepal Press
फरार अभियुक्त पक्राउ

बालिका करणी गर्ने दुई फरार अभियुक्त पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणीका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर ६ सिमपानीका वर्ष ३१ का मोहन श्रेष्ठ र मन्थली नगरपालिका वडा नम्बर १३ का वर्ष २२ का सागर भन्ने रामबहादुर सुनार रहेका छन् । घटना विवरण अनुसार श्रेष्ठले...