फरार अपराधी – Nepal Press
फरार अपराधी

जन्मकैद ठहर भएका फरार अपराधी १२ वर्षपछि पक्राउ

रुपन्देही । अदालतबाट सर्वश्वसहित जन्मकैद ठहर भएका फरार अपराधीलाई कपिलवस्तु प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । ४० वर्षीय असलम मुसलमानलाई हत्याको १२ वर्ष पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । असलमउपर जिल्ला अदालत कपिलवस्तुले २०६९ जेठ २ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयका...