फणीन्द्र नेपाल – Nepal Press
फणीन्द्र नेपाल

नागरिकता विधेयक गरिब मूलबासीका लागि होइन, भारतीयका लागि हो: ग्रेटर नेपाल राष्ट्रवादी

काठमाडौं । यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको`नेपाल नागरिकता ( पहिलो संशोधन ) विधेयक २०७८´ नेपालस्थित इन्डियाली आप्रवासीका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसीन गराउने षड्यन्त्रको पुलिन्दा भएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बताएको छ । सरकारको यो कार्य राष्ट्रघाती भएको उल्लेख गर्दै मोर्चाले घोर...