फक्सवागन – Nepal Press
फक्सवागन

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम

काठमाडौं । नेपालका लागि विश्वविख्यात जर्मन अटो निर्माता फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले चाडपर्वको अवसर पारेर एकसाथ दुईवटा आकर्षक उपभोक्तामुखी योजना ल्याएको छ । कम्पनीले फक्सवागनको पोलो र भेन्टो गाडीमा ‘फक्सफेस्ट सरप्राइज’ र टाइगुनका ग्राहकलाई लक्षित गरेर दरबारमार्गस्थित वान दरबार मलमा ‘टाइगुन कार्निभल फेस्ट’ सुरु गरेको हो...