प्ले अफ – Nepal Press
प्ले अफ

लगातार तेस्रो जित निकाल्दै चितवन ईपीएलको प्ले अफमा

काठमाडौं । मोहम्मद शहजादको अविजित अर्धशतकप्रेरित चितवन टाइगर्स शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो...