प्लाष्टिकजन्य झोला – Nepal Press
प्लाष्टिकजन्य झोला

प्लाष्टिकजन्य झोलाको मापदण्ड कार्यान्वयन गर्न स्थानीय तहलाई संघीय सरकारको आग्रह

काठमाडौं । संघीय सरकारले प्लाष्टिकजन्य झोलाको मापदण्ड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहलाई यस्तो आग्रह गरेको हो । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन...