प्रेस यूनियन – Nepal Press
प्रेस यूनियन

पत्रकार महासंघका ‘स्वतन्त्र’ उम्मेदवार प्रेस यूनियनको ६ वर्षे कारवाहीमा

काठमाडौं । नेपाल पत्रकार महासंघमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवार बनेका ११ पत्रकारलाई प्रेस युनियनले कारबाही गरेको छ। नेपाली कांग्रेस आबद्ध पत्रकारको संस्था प्रेस युनियनका सदस्यहरुले संगठनको अनुशासन उल्लंघन गरेर उम्मेदवार फिर्ता नलिएपछि कारवाही गरेको हो । युनियनका विभिन्न पदमा रहेका देहायका क्रियाशील रहेका उनीहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई...