प्रेस पास – Nepal Press
प्रेस पास

कर्मचारीलाई कोरोना देखिएपछि सूचना विभागले रोक्यो काम

काठमाडौं । सूचना विभागले पत्रकारलाई प्रेस पास वितरणलगायतका सबै काम बन्द गरेको छ । कर्मचारीलाई कोरोना देखिएकोले विभागले दिँदै आएको सेवा रोकेको हो । सँगै काम गर्ने अन्य कर्मचारीलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले सबै सेवा स्थगित गरिएको विभागले सूचनामार्फत जनाएको थियो । सूचना विभागले आजदेखि लागू हुने गरी...