प्रेस चाैतारी नेपाल – Nepal Press
प्रेस चाैतारी नेपाल

पत्रकार महासंघ सुदूरपश्चिमका ५ जिल्लाको नतिजाः युनियन ३ र चौतारी २ जिल्लामा विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्लामा मत गणना सकिएको छ । गणना सकिएकमध्ये नेपाली कांग्रेस निकट प्रेस युनियनले ३ र एमाले निकट प्रेस चौतारीले २ जिल्लामा जित निकालेको छ । कैलाली र कञ्चनपुरको अहिले बिहान ८ बजे देखि मतगणना गर्ने तयारी भइरहेको छ । यस्तो छ...