प्रेस काउन्सील – Nepal Press
प्रेस काउन्सील

प्रेस काउन्सिलले ४ अनलाइनलाई राख्यो कालोसूचीमा, एउटा बन्द गराउने निर्णय (सूचीसहित)

काठमाडौं । प्रेस काउन्सील नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरी पटक-पटक काउन्सीलको निर्देशन अवज्ञा गरेको भन्दै चार न्यूजपोर्टललाई कालोसूचीमा राखेको छ । तीमध्ये एटालाई बन्द गराउन सिफारिस गराउने निर्णय पनि काउन्सीलले गरेको छ । २०७७ साल सानदेखि २०७८ साल असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टलमा इहिमालयटाइम्स डट कम, वीरगञ्जसिटी डटकम,...