प्रेम सुवाल – Nepal Press
प्रेम सुवाल

सर्वोच्चको फैसलाले संसदको सर्वोच्चता खोस्यो : नेमकिपा

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सर्वोच्च अदालतको फैसलाले न्यायालयको सर्वोच्चता कायम गराएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै सुवालले संविधानले सुनिश्चित गरेको संसदीय सर्वोच्चता अनुकुल सर्वोच्चको फैसला नआएको बताए । ‘संसदको सर्वोच्चता संविधानले सुनिश्चित गरेको विषय हो । तर सर्वोच्चको आदेश संविधान अनुकुल आएन’, सुवालले भने...