प्रेमबहादुर आले – Nepal Press
प्रेमबहादुर आले

अब ढिलाई सहन सकिन्न: मन्त्री आले (भिडिओ)

रुपन्देही । निर्माणको अधिकांश काम सकिएर पनि लामो समय रोकिएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्धजयन्तीमा जसरी पनि अन्तर्राष्ट्रिय उडान हुने संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । शनिबार अनुगमनका लागि भैरहवा विमानस्थल आएका मन्त्री आलेले अब कुनै बहानामा ढिलाई नहुने दावी गरे । परीक्षण उडानको...