प्रेमकुमार राई – Nepal Press
प्रेमकुमार राई

अख्तियारका प्रमुख आयुक्त राईको प्रतिवद्धता: भ्रष्टाचारीलाई छाडिँदैन, निर्दोषलाई फसाइन्नँ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामभन्दा बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । घट्टेकुलो समाजले...