प्रि ओपनिङ सेसन – Nepal Press
प्रि ओपनिङ सेसन

‘प्रिओपनिङ’ सत्रमा कारोबार र मूल्यको सीमा निर्धारण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सत्र ‘प्रिओपनिङ’ मा सेयर बजारमा अस्वाभाविक उतारचढाव देखिएको भन्दै कारोबारको सीमा घटाएको छ । सेयर कारोबार हुनुभन्दा अघि प्रारम्भिक सत्रका लागि (१०.३० देखी १०.४५ ) सम्मका लागि १५ मिनेटको समय तोकिएको हुन्छ । बोर्डले प्रारम्भिक सत्रको मूल्य सीमा र धितोपत्रको कारोबारको न्युनतम मूल्य...