प्रिया भण्डारी – Nepal Press
प्रिया भण्डारी

सैं पनि एमालेकी गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश

बुटवल । लोकगापियका प्रिया भण्डारीले अमेरिकामा बस्ने युवकसँग बुटवलमा विवाह गरेकी छन् । सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी गायिका भण्डारीले दर्जनौं व्यवसायिक गीतहरु पनि गाएकी छन् । तर उनको अहिलेसम्मकै लोकप्रिय गीत भने एमालेको चुनावी गीत नै हो । नेकपा...