प्रियंका चोपडा – Nepal Press
प्रियंका चोपडा

भारतलाई सहयोग गर्न प्रियंका चोपडाको आग्रह, भन्छिन्- अहिले भारतलाई तपाईँको खाँचो छ

दिल्ली । पछिल्लो महिना भारत कोरोनाभाइरसको हटस्पट बनिरहेको छ । दैनिक मृत्युदर ३ हजार नाघेको छ । अक्सिजन लगायतका स्वास्थ्य सामाग्री अभावले स्वास्थ्य प्रणालीलाई चुनौति दिइरहेको छ । यो परिस्थितीमा भारतको लागि सहयोगी अन्तर्राष्ट्रिय हात पनि जुटेका छन् । यसैक्रममा भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो मुलुक भारतलाई सहयोग गर्न...