प्रिपेड कार्ड – Nepal Press
प्रिपेड कार्ड

पाँच सय डलर सम्मका बिदेशी बस्तु प्रिपेड कार्ड मार्फत खरिद गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत बिदेशी बस्तु तथा सेवा खरिदका लागि अधिकतम पाँच सय डलरसम्मको भुक्तानीलाई बैधता दिएको छ । राष्ट्र बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागले आइतबार ‘एकिकृत परिपत्र २०७६’ को एकिकृत इ.प्रा. परिपत्र १५/२०७६ दफा ७ मा १६ बुदाँ थप गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।...