प्रिन्स दाहाल – Nepal Press
प्रिन्स दाहाल

प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । उनको १० हजार पाँच सय अंक रहेको छ । महासंघले जारी गरेको बरियताअनुसार जुनियरतर्फ...