प्रा.डा.महेन्द्र महर्जन – Nepal Press
प्रा.डा.महेन्द्र महर्जन

लुम्बिनी प्रदेशस्तरीय जोलोजिकल सेमिनार बुटवलमा शुरु

लुम्बिनी प्रदेशस्तरीय जोलोजिकल सेमिनार बुटवलमा शुरु भएको छ । नेपाल जोलिजिकल सोसाइटीको आयोजनामा हुन लागेको सेमिनारमा ४ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।