प्राविधिक – Nepal Press
प्राविधिक

पुनर्निर्माण प्राधिकरण र प्राविधिकहरुबीच ७ बुँदे सहमति आजैदेखि काममा फर्किने (भिडियाे)

काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका छन् । आइतबार प्राधिकरण र प्राविधिकहरु बीच प्राविधिकहरुको माग पूरागर्ने सम्बन्धमा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरु काममा फर्किने भएका हुन् । प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुंग्याएर नियमित...