प्राविधिक शिक्षा – Nepal Press
प्राविधिक शिक्षा

प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्याउँछौं: शिक्षामन्त्री पौडेल

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्याउने बताएका छन् । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्याउने बताएका हुन् । ‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँगमा...