प्राविधिकहरु आन्दोलित – Nepal Press
प्राविधिकहरु आन्दोलित

प्रोत्साहन भत्ता नदिएको भन्दै प्राधिकरणका प्राविधिकहरु आन्दोलित

काठमाडौं । अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनको लागि मापदण्ड बनाईदिने सरकारको आश्वसन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्राविधिकहरु आन्दोलित भएका छन् । आइतबार पत्रकार सम्मेलन गरी प्राविधिकहरुले सेवा प्रवेश गर्दा नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा उपलब्ध नगराइएको, प्रोत्साहनको लागि मापदण्ड नबनाइएको र...