प्राकृतिक विपत – Nepal Press
प्राकृतिक विपत

सुनिचौरबासीको पीडा सुनिदिने कोही छ ? (फोटो/भिडियो)

मीनाको परिवार अस्थाइ गोठभित्र यसरी बसेको पनि २२ दिन बितिसक्यो । गोठमुनि निरन्तर बगिरहने याङग्री खोला अनि गोठमाथि डरलाग्दो भीर । यही डर र कष्टपूर्ण ढंगले उनीहरूको दैनिकी बितिरहेको छ ।