प्रहरी – Nepal Press
प्रहरी

छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु 

काठमाडौं । सुनसरी र ओखलढुंगाका छुट्टाछुट्टै स्थानमा  डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरीमा पाँच वर्षीय बालक र ओखलढुंगामा २५ वर्षिय युवकको डुबेर मृत्यु भएको हो । सुनसरीको इटहरी १५  आवाधी मधेसामा रहेको पोखरीमा डुबेर स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुब्दा तत्काल उद्धार...